द नेप्लिज संवाददाता
विराटनगर— भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोडेर नेपाली कांग्रेसभित्रैबाट उठेको राजीनामाको मागले सोमबार बसेको पार्टी पदाधिकारी बैठक तरंगित बनाएको छ। बैठकको सुरुवातमै गृहमन्त्री लेखकले आफूविरुद्ध पार्टी नेताहरूबाट सार्वजनिक रूपमा उठाइएको टिप्पणीप्रति दुःख व्यक्त गरे। उनले पार्टीले निर्देशन दिए जुनसुकै बेला राजीनामा दिन तयार रहेको स्पष्ट सन्देश दिए। ‘पार्टीलाई कतै असहज वा अप्ठ्यारो भयो भने म राजीनामा दिन तयार छु,’ बै...
काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नौ महिनाअघि सचिवहरूको उपस्थितिमा कर्मचारी व्यवस्थापन र सुशासनसम्बन्धी निर्णय गर्यो। तर उक्त निर्णय सचिवहरूले लत्याएपछि प्रधानमन्त्री कार्यालय बाध...
विराटनगर– ‘जीवनदेखि हार खाएँ। छोराछोरीका लागि केही गर्न सकिनँ...’ सामान्य कागजको टुक्रामा लेखिएका यी केही शब्दहरू, जो एक आम नेपाली आमाको अन्तिम श्वाससँगै हराए। ती शब्दहरू लेख्ने महिला थिइन्...
विराटनगर — राजसंस्था पक्षधरहरूले यही जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा पुगेका छन्। पूर्वराजा दुई साता बसाइका लागि दमक–९ स्थित हिमालयन मह...
काठमाडौँ — तीनकुनेमा गत चैत १५ मा राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा भएको झडप र तोडफोडसँग सम्बन्धित घटनामा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धव...
काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक घरमा ५० वर्षीया महिला रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छन्। शाही लक्ष्मीश्वर महतोको तीन तले घरमा डेरा गरी बस्दै आएकी थिइन्। जिल्ला...
विराटनगर– जबरजस्ती करणीका घटनाहरूमा चिन्ताजनक वृद्धि देखिएको छ। यो डेढ साताका अवधिमा विभिन्न जिल्लाहरूमा १० भन्दा बढी व्यक्तिहरू बलात्कारको आरोपमा पक्राउ परेका छन्। यी घटनाहरूमा बालबालिका, किशोरी र महिला पीडित...
विराटनगर — विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नेपाल प्रहरीको गौरव बढाएका सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पा नायव निरीक्षक (सई) पदमा विशेष बढुवा पाउँदा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएकी छन्।...
काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरभित्र रहेको चतुव्र्यूह नारायणधाम मन्दिरमा सामूहिक पूजाअर्चना ग...
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएको अनियमितता प्रकरणमा गृह मन्त्रालयको नेतृत्व संलग्न रहेको भनी सार्वजनिक भएका समाचारप्रति मन्त्रालयले खण्डन गर्दै ती समाचार निराध...
धनुषा –गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालय सम्हालेदेखि कुनै गलत कार्य भएको प्रमाणित भए राजनीतिबाट नै टाढा रहने घोषणा गरेका छन्। शनिबार धनुषामा पार्टी कार्यकर्तासँगको छलफलमा मन्त्री लेखकले आफूमाथि उठेक...
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा शनिबार कोइरालाले नेपालको संसदीय इतिहासमा यस्ता...
विराटनगर — मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपणसँगै डेंगी संक्रमणको जोखिम पनि बढ्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्। जल तथा मौसम विज्ञान विभागले यस वर्ष अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा ह...
यो कथा एउटा वृद्धाको मात्रै होइन – यो आजको समाजमा विश्वास कसरी पैसासँग हारिरहेको छ भन्ने उदाहरण हो। मन्दिरलाई दान दिँदा पुण्य मिल्छ भन्ने मान्यता छ, तर त्यसलाई हडप्दा कुन पापले जन्म लिन्छ भन्ने प्रश्न आज हाम...
काठमाडौँ — आगामी मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय सभाका सांसदहरूले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जोड दिएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...
काठमाडौं — परराष्ट्र मन्त्रालयले सार्वजनिक खरिद ऐन विपरीत एक करोड १९ लाख ९८ हजार रुपैयाँबराबरको अन्तर्राष्ट्रिय हवाई टिकट सिधै खरिद गरेको खुलासा भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा बिना बोलपत्र एक...
काठमाडौँ — सार्वजनिक लेखा समितिको सभापति पद सत्तापक्षले लिन नहुने भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले पुनः त्यस पदको दाबी चर्काएको छ। बुधबार बसेको समितिको बैठकमा माओवादी सांसदहरूले वर्तमान सभापति...
काठमाडौँ — राजसंस्था पुनःस्थापनाको मागसहित सुरु भएको आन्दोलनले राष्ट्रव्यापी स्वरूप लिँदै जाँदा सत्ता गठबन्धनको नेतृत्वकर्तामध्ये एक दल नेपाली कांग्रेसले राजसंस्थाप्रति आफ्नो पुरानो असहिष्णु धारणा परिवर्तन गर्...
काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापनाको मागलाई नेपाली जनताले गहिरो रूपमा बोकेको दाबी गरेका छन्। बुधबार राजधानीमा आयोजित पत्र...
विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ताविरुद्ध सुरु गरिएको परिवर्तनको लडाइँ एकैदिनमा पूरा नहुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उ...
जोखिममा कोशीदेखि कञ्चनपुरसम्म, सचेतनाले ८० प्रतिशत क्षति कम गर्न सकिने विज्ञको सुझाव विराटनगर— नेपालमा पछिल्ला चार वर्षमा चट्याङ लागेर २ सय ३७ जनाको ज्यान गएको छ भने ९ सय ८ जना घाइते भएका छन्। चट्याङका...
विराटनगर — विदेशी अदालतले गरेको सम्बन्धविच्छेदको फैसला अब नेपालमा पनि कानुनी रूपमा मान्य हुने सर्वोच्च अदालतले ऐतिहासिक निर्णय सुनाएको छ।नवलपरासीका नारायण सापकोटा र चितवनकी प्रमिसा दवाडीबीचको सम्बन्धविच्छेदको...
विराटनगर — भारत हुँदै मध्यपूर्वका नौ देशतर्फ यात्रा गर्न लागेका नेपाली नागरिकले नेपाली दूतावासबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनुपर्ने भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबा...
विराटनगर– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारको नेतृत्वकर्ता भएको आरोप लगाएका छन्। प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेताहरू भ्रष्टाचार जोगाउन लागिपरेको भन्दै उ...
विराटनगर — पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध उत्खननसम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। माघ ३० मा न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसल...
विराटनगर — नेपाल प्रहरी साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा नेपालको र...
विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिने औपचारिक कार्यक्रममा बारम्बार बोलाउँदा पनि सहभागी नहुनेहरूलाई आगामी दिनमा नबोलाउन निर्देशन दिएका छन्।सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस...
विराटनगर– हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा दुईटा हिमताल फुटेपछिको बाढीले स्थानीयलाई त्रिपालमा बस्न बाध्य बनाएको छ। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार थाक्रा क्षेत्रमा जेठ १ मा फुटेको हिमतालको असरले ह...
विराटनगर– काभ्रेको धुलिखेलमा विद्युत पोलमा करेन्ट लागेर ज्यान गुमाएका सर्लाही ईश्वरपुर–१२ का २८ वर्षीय उपेश नेपाली (परियार)का परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ। आइतबार ज...
विराटनगर– अछाममा २० वर्षीया महिलासँग जबरजस्ती करणी गरेको आरोपमा चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापा शनिबार बेलुकी पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटि...
विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले न्यायपालिकाको नियतसँगै प्रेस जगतमाथि गम्भीर प्रश्न उठाउँदै संविधान र न्यायिक प्रक्रियाको उल्लङ्घन भइरहेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आइतबारको...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved