द नेप्लिज संवाददाता
काठमाडौं– सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी संस्था, लघुवित्त, बैंक तथा मिटरब्याजीको ठगीबाट पीडित भएका बचतकर्ताहरू न्यायको माग गर्दै माइतीघर मण्डलाबाट बिजुलीबजारसम्म जुलुससहित प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैनन्, जनपक्षीय मौद्रिक नीति कायम गर’ जस्ता नारा लगाएका थिए । उनीहरूले सहकारी तथा लघुवित्त क्...
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको...
विराटनगर– भारतले नेपाललाई थप ६०० मेगावाट विद्युत दिने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयका अनुसार यो विद्युत इण्डियन इनर्जी एक्सचेञ्जबाट प्राप्त हुनेछ । ढल्केवर–मुजफ्फरपुर प्रशारण लाइनमार्फत नेपालमा आपूर्त...
वासिङ्टन डीसी (बीबीसी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने कार तथा कार पार्टसमा २५ प्रतिशत सीमाशुल्क लगाउने घोषणा गरेका छन् । यो कदमले विश्वव्यापी व्यापार युद्धलाई थप चर्काउने सम्भावना छ...
विराटनगर– राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा चैत २० गते सहकारीकर्मीहरु विराटनगरमा भेला हुने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङले यस वर्षको राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तयारी गरेको हो । यही अव...
काठमाडौँ — नबिल बैंकले मनोज कुमार ज्ञवालीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो । ज्ञ...
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय दिएको बताएका छन् । सोमबार मन्त्रिपरिषद्बाट कार्यकारी निर्देशकमा नियुक्त भएसँगै मंगलबार सञ्चारकर्मीसँग...
काठमाडौं — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ घटेको छ भने अन्य प्रमुख मुद्राहरूमा मिश्रित उतारचढाव देखिएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एक...
काठमाडौँ — नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त समिति गठन...
ढाका (एजेन्सी)– बंगलादेशको गार्मेन्ट उद्योग गम्भीर संकटमा फसेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि सात महिनाभित्रै १ सय ४० भन्दा बढी गार्मेन्ट कारखाना बन्द हुँदा १ लाखभन्दा बढी कामदार बेरोजगार भएक...
काठमाडौं– नेपालमा करको दायरा बर्सेनि फराकिलो बनाउँदै लगिएको छ । सरकारले आर्थिक स्थायित्वका लागि करदाताको संख्यालाई वृद्धि गर्ने नीति लिएको भए पनि राजस्व संकलन भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । आन्तरिक राजस...
काठमाडौं– नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले औद्योगिक क्षेत्रमा लोडसेडिङ यथावत् रहेको गुनासो गर्दै नेपाल विद्युत प्राधिकरणले झुटो प्रचार गरेको आरोप लगाएका छन् । आइतबार स...
काठमाडौं– नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच गत अक्टोबर ३, २०२४ मा २३० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भए पनि हालसम्म उक्त परिमाणको विद्युत् आयात सुरु हु...
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको करिब ५५ करोड डलर (करिब साढे ७५ अर्ब रुपैयाँ) को मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजना पुनः सञ्चालनमा आउने भएको छ । अमेरिकाको...
काठमाडौं– नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल यही चैत २४ मा पूरा हुँदैछ । अबको १८ औं गभर्नर को हुने भन्ने विषयमा चासो बढिरहेको छ । आकांक्षीहरूको दौडधुप जारी छ । तर गभर्नर क...
विराटनगर– नेपाल उद्याेग वाणिज्य महासंघ काेशी महिला उद्यमी विकास समितिले विराटनगरकाे जैन भवनमा आयाेजना गरेकाे तीन दिने ढाका महाेत्सवमा तान बुनाइ प्रतियाेगिताकाे प्रथम पुरस्कार तेह्रथुमकी शान्तिला फुदुङले जितेकी...
विराटनगर– नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिले स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी२०५–१०एम जिराे मोड...
विराटनगर– विराटनगरस्थित ट्राफिकचोकमा शुक्रबारदेखि ‘द मोक्स फेसन डिजाइन’ सञ्चालनमा आएको छ । विराटनगर १२ का २६ वर्षीय युवा देबानन्द अधिकारीले फेसन डिजाइनको कपडा उत्पादन तथा बिक्री वितरणका लागि द मोक्...
विराटनगर– नेपालको आयात-निर्यात व्यापार लामो समयपछि लयमा फर्किएको छ। चालु आर्थिक वर्षको आठ महिनामा १३ खर्ब ३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब पौने दुई खर्बले बढी हो। ग...
विराटनगर- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदाे वर्षकाे बजेट, नीति तथा कार्यक्रममार्फ ढाका कपडालाई काेशी प्रदेशकाे पाेशाक बनाउने घाेषणा गरेका छन् । नेपाल उद्याेग बाणिज्य महासंघ काेशीकाे महिला उद्यमी विकास समित...
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै, मन्त्री खड्काले हाल भारतबाट करिब...
विराटनगर– कोशी प्रदेशमा आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशीले आध्यन्त एक्सिलेरेटर कार्यक्रममार्फत उद्यम क्षेत्रमा लगानी भित्र्याउन उद्यमी र...
काठमाडौं – प्रहरीले बरामद गरेको २५ करोडभन्दा बढी विदेशी मुद्रा सिन्धुपाल्चोकको भोटेकोशी–१ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामाले चीन लगिरहेको खुलासा भएको छ । रसुवा नाका हुँदै ट्रकमा युरो र अम...
जितेन्द्र साह
विराटनगर – नेपाली ढाका कपडा, जुन एक समय परम्परागत तथा सांस्कृतिक पोसाकका रूपमा सीमित थियो, आज हरेक पुस्ताको रोजाइ बन्दै गएको छ। यो अब कुनै जाति विशेषको मात्र पहिरन नभएर दैनिक जीवनदेखि औपचारिक तथा शुभकार्यसम्म...
विराटनगर — नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०...
विराटनगर– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४/४ रुपैयाँले मूल्य घटाउने निगम सञ्चालक समिति बैठकले निर्णय गरेको हो । समितिले नि...
विराटनगर– तत्कालीन शाही नेपाल वायुसेवा निगमले २०२७ मा माउन्टेन फ्लाइटबाट सुरु गरेको हवाई भाडा डलरमा राखेको थियो । यो अझै पनि कायम रहेको सम्बन्धमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । आन्तरिक उडान अन्तर्गतक...
विराटनगर- सरकारले चैते धानको मूल्य यो वर्ष गत वर्षको तुलनामा प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँले बढाएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार...
विराटनगर- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा तोकिएको छ । युरोपि...
विराटनगर- इलामको सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मी सुरु भएसँगै यहाँ पर्यटक पनि बढ्दै छन् । कन्यामको चियाबारीमा तस्बिर, भिडियो लिएपछि रमाउँदै अन्तु पुगेर पोखरीमा डुंगा...
विराटनगर– ढाका कपडालाई कोशी प्रदेशको पहिचान बनाउन उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम विकास समितिले विराटनगरस्थित जैन भवनमा ‘ढाका महोत्सव २०८१’ आयोजना गर्ने भएको छ । समितिले चैत्र ७ गते...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved