द नेप्लिज संवाददाता
विराटनगर– भा।तबाट ल्याएको विभिन्न सामानसहित ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइ राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । भारतबाट यूपी८७ ९१८१ नम्बरको ट्रकमा ल्याएको इलेट्रिक, कस्मेटिक, मेडिकल, फूडलगायतका ४५ लाख मूल्य बराबरको सामान एकिकृत भन्सार जाँच चौकीबाट जाँचपास भई विराटनगरतर्फ आइरहेको अवस्थामा प्रहरीले ट्रक चालक भारतका ३५ वर्षीय अस्लमसहित नियन्त्रणमा लिएर इटहरी अनुसन्धानका लागि पठाइएको जिल्ला प्रहरी मोर...
विराटनगर– पूर्वका उद्योगी व्यवसायीले औद्योगिक वातावरण तथा लगानी अभिवृद्धिका लागि अध्यादेश मार्फत विद्यमान कानुनहरुमा गरिएको सुधारका विषयहरु समेटिएको विधेयक सदनबाट पारित गर्न माग गरेको छ । नेपाल सरकारल...
विराटनगर– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकोले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै भएक...
विराटनगर– विद्युतीय सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत गरेको छ । पह...
विराटनगर- निजी क्षेत्रका ऊर्जा उद्यमीले अबको एक दशकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । रणनीतिक महत्त्वको ‘ऊर्जा विकास मा...
विराटनगर- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैय...
यदि कुनै वस्तु वा सेवा अनलाइनको डिस्प्लेमा राखिए बमोजिम वा मञ्जुरी अनुसार नभएमा अथवा ढिला गरी त्यस्तो वस्तु वा सेवाको हस्तान्तरण भएमा क्रेताले फिर्ता गर्न सक्ने प्रावधान गरिएको छ । विराटनगर– अनलाइनबाट...
विराटनगर– गौरब अटो सेन्टरले विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को शोरुम सञ्चालनमा ल्याएको छ । पूर्वमुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले एप्रिलिया भेष्पाको शोरुमको उद्घाटन गरेपछि सञ्चालनमा...
विराटनगर– कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको ७ महिनामा कूल पूँजिगत बजेटको १९ दशमलव ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । प्रदेश सरकारले बजेट खर्च प्रक्रियामा सुधार ल्याउन नसकेको कारण यस वर्ष पनि असारे विका...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिनलाई कालोबजारी रोक्दै ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । मन्त्रालयसँग सम...
विराटनगर– टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले फ्ल्यागशिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६०, रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि रोमाञ्चक अफर विराटनगरमा स...
विराटनगर– उपभोक्तालाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा प्रदान गर्न एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सुरू गरेको छ । नयाँ प्रविधिमा सबै खाले प्रयोगकर्ताहरूको पहुँच सुनिश्चित गराउने निरन्त...
विराटनगर- सरकारको पूर्वाग्रही सोचले गर्दा नेपाल विद्युत् प्राधिकरण निरीह देखिएको छ । उद्योगीको औंलामा नाचिरहेको सरकारले गर्दा प्राधिकरणको हातखुट्टा बाँधिएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता नबुझाउने उद्यो...
विराटनगर--यो वर्ष ११ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हुन त सबै वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गरेको हो । राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्...
विराटनगर– सुन्दरहरैँचा उद्योग वाणिज्य संघले विराटचोकमा चौँथो विराट एक्स्पो आयोजना गर्दै छ । आउँदो माघ ३० गतेदेखि फाल्गुन १० गतेसम्म एक्स्पो आयोजना हुनगइरहेको छ । सार्वजनिक शौचालय निर्माणका साथै स्थानीय उत्प...
विराटनगर– अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भए पछि सरकार उकुशमुकुशमा छ । यस सम्बन्धि यकिन तथ्यांक र असर ठम्याउन गृहमन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।&nbs...
काठमाडौं– लामो समयदेखि ग्यास उद्योगलाई परेको समस्या समाधानमा सरकारले चासो नलिएको भन्दै बिहीबार सरोकारवालाले ग्यास आयात तथा बिक्री रोकी देशभरका उद्योग बन्द गर्ने चेतावनी दिएको छ । नेपाल एलपी ग्यास उद्योग संघ...
अहिले पनि सरकार र राजनीतिक दलले हुलाकी राजमार्गको तुलनामा मध्यपहाडी राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्दैछन् । सुरुवातमा भारतले बनाइदिन्छ भनेर वास्ता गरिएन । पछि राष्ट्रिय गौरवको आयोजनामा राख्दा पनि खासै प्रगति ह...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved