द नेप्लिज संवाददाता
बारा– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहुँच हुनुपर्ने बताएका छन् । बाराको परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको सोमबार स्वर्ण महोत्सव उद्घाटनपछि उपराष्ट्रपति यादवले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रीय भूमिका र सेवा भाव अपरिहार्य रहेको बताएका हुन् । ...
विराटनगर– मुंबईस्थित एबियो फार्मास्युटिकल्सले उत्पादन गर्दै आएको लागू औषधहरु ट्रामाडोल, टैपेंटाडोल र कैरीसोप्रोडोल लगायतको निर्यात तथा उत्पादनमा भारत सरकारले रोक लगाएको छ । उक्त कम्पनिले पठाइरहेको ती...
विराटनगर– विराटनगरस्थित लाईफ गार्ड अस्पतालले दक्षिण एसियाका ख्याति प्राप्त ग्यासट्रोइन्टेरोलोजिष्ट चिकित्सक डा. मोहन खड्कालाई भित्र्याएर पेटसम्बन्धी रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालका अध्यक्ष डा. शिव...
जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशमा अवैध तथा अनाधिकृत रुपमा सञ्चालन भइरहेको निजी अस्पतालबिरुद्ध कठोर नीति अबलम्बन गरेको छ । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्र...
विराटनगर– कोशी सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशमा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी फाल्गुनभरिका लागि उक्त अभियान सुरु गरे...
कुमार पृथु
विगतका दशकमा स्वास्थ्य सेवाको सिमित उपलब्धता तथा अर्थ अभावले गर्दा सबैको पहुँचमा थिएन् । सामान्य रोगको उपचारको लागि काठमाडौं वा भारत धाउनु पर्ने परिस्थिति थियो । अब भने परिवेश बदलिएको छ । अहिलेको अवस्थाम...
डा. बालकृष्ण साह
नीजि अस्पतालमा चरम श्रम शोषण गर्ने, बिरामीसँग महंगो शुल्क लिएर डाक्टरलाई बदनाम गर्ने अनि सरकारीमा समयमा लोकसेवा नखुल्ने भए पछि डाक्टर विदेश जान बाध्य भएका हुन् । दुर्गममा चिकित्सक पुगेन भनेर डाक्टरलाई आरोप लगाउने...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved