विराटनगर- अमेरिकाले संघीयता र लैंगिक समानतामा ठूलो आर्थिक सहयोग रद्द गरे पछि नेपाललाई सोझै असर पर्ने भएको छ ।
अमेरिकी सरकारले उक्त सूचीमा छुट्याएको दुई करोड डलरको सहयोग तत्काल प्रभावी हुनेगरी कटौती गरेको छ ।
इलन मस्कको अगुवाइमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठिलो ‘डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसियन्सी’ले यस बारेमा प्रष्ट पार्दै अमेरिकी करदाताबाट प्राप्त उक्त रकम तत्काल लागू हुने गरी रद्द गरिएको भनेको छ ।
'आर्थिक सहायता’का लागि छुट्याइएको दुई करोड डलर, जैविक विविधता र बायोडाइभर्सिटीका लागि छुट्याइएको एक करोड ९० लाख डलर, लैंगिक समानतासँगै अपांगता र जातीय समूहहरूका नाममा छुट्याइएको २७ लाख डलरको सहयोग पनि रद्द भएको छ।
संघीयता टिकाउने यी सहयोग कटौती हुनु नेपाली राजनीतिक दलहरूका लागि यो दुखद खबर हो । अमेरिकाको यो निर्णयले युरोपेली र वर्ल्ड बैंक जस्ता संस्थाहरूको सहयोग पनि प्रभावित हुने संभावना छ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताविश्व/प्रवास
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares