विराटनगर- लाईभ इन्टरटेन्मेन्ट र भाइरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बैसाख २६ गते विराटनगरकाे हाटखाेला मैदानमा पहिलाे पटक दुर्गेश थापाकाे साङ्गितिक साँझ आयाेजना गर्ने भएकाे छ ।
कार्यक्रममा फेसन शाे, विराटनगर साङ्गितिक समूहका साथै स्थानीय डान्स क्लबहरूकाे प्रस्तुति रहने कार्यक्रम संयाेजक सन्ताेष महतले बताएका छन् ।
साङ्गितिक साँझ हेर्नका लागि टिकटकाे व्यवस्था गरेकाे छ । स्टेज नजिककाे सिटमा बस्नेलाई एक हजार, त्यसपछाडिकाे सिटमा तीन सय र बाँकी सबैका लागि दुई सय रूपैयाँकाे टिकट दर निर्धारण गरिएकाे महतले कार्यक्रम व्यवस्थापक कुमुद जैनले बताएका हुन् ।
साहित्य/कला
आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददातापत्रकार निरौलासहित पाँच जना पुरस्कृत
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत
द नेप्लिज संवाददातानेपाल–भारत मैत्री युवा संघद्वारा पत्रकार पाठकसहित चार जना सम्मानित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares