विराटनगर– नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल मोरङको तोकिएको समयभित्र अधिवेशन नगराएको र पूर्णकालिन सदस्यता वितरण नगरेको विरोधमा आइतबार तरुण दल मोरङको कार्यालयमा तरुण दलका नेताहरुहरुले तालाबन्दी गरिएका छन् ।
तरुण दल मोरङको अधिवेशन र पूर्णकालिन सदस्यता वितरणको विश्वसनीय आधार ७२ घण्टाभित्र तयार नगरे समानान्तरण समिति गठन गरेर पूर्णकालिन सदस्यता वितरण गर्ने नेपाल तरुण दलका मोरङ उपाध्यक्ष खेम थापालगायतका तरुण दलका नेताहरुको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा तरुण दल मोरङका अध्यक्षले आफ्नो असक्षमताले संगठनलाई निस्क्रीय बनाएकोले तत्काल अधिवेशन बोलाउन र पूर्णकालिन सदस्यता वितरणका लागि वातावरण बनाउन माग गरेको उल्लेख छ । यसअघि उनीहरुले ७ दिने अल्टिमेटम दिएको र त्यो अवधिमा पार्टी संगठनका अध्यक्षले कुनै चासो नलिएकाले तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तीमा उल्लेख छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares