विराटनगर– वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
युवा वर्ष मोती पुरस्कारलगायत विभिन्न पुरस्कारबाट पुरस्कृत नवोदितका तीनवटा कवितासंग्रह प्रकाशित छन् । आउँदो वैशाख ५ गते काठमाडौंमा आयोजित विशेष समारोहका बीच नवोदितलाई पुरस्कृत गर्ने विज्ञप्तिमार्फत वनिता पत्रिकाले जनाएको छ ।
साहित्य/कला
आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददातापत्रकार निरौलासहित पाँच जना पुरस्कृत
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत
द नेप्लिज संवाददातानेपाल–भारत मैत्री युवा संघद्वारा पत्रकार पाठकसहित चार जना सम्मानित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares