विराटनगर– पत्रकार महासंघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेर शुक्रबार पत्रकारहरुले होली मनाएका छन् । होली पर्वको अवसरमा आयोजित कार्यक्रममा महासंघ मोरङ अध्यक्ष शुशिला पाठकलगायतका उपस्थित पत्रकारहरुले एकआपसमा रंग अबिर दलेर शुभकामना साटासाट गर्दै रमाइलो गरेका हुन् ।
महासंघमा पूर्वअध्यक्षहरु, बरिष्ठ पत्रकारहरुका साथै विराटनगरलगायत जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो । होली पर्वको अवसरमा खाइने परिकारहरुसमेत खाएर पत्रकारहरु खुशियाली मनाएका थिए ।
साहित्य/कला
आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
द नेप्लिज संवाददाताआरोहण गुरुकुलको विराट वाङ्मय उत्सव सम्पन्न
द नेप्लिज संवाददातापत्रकार निरौलासहित पाँच जना पुरस्कृत
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार जना पत्रकार पुरस्कृत
द नेप्लिज संवाददातानेपाल–भारत मैत्री युवा संघद्वारा पत्रकार पाठकसहित चार जना सम्मानित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares