विराटनगर– बिराटनगर महानगरपालिका–३ टिफरको ठक्करले बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको हो । सुन्दरहरैँचा नगरपालिका–१२ का ५० वर्षीय शुशिल बजगाइँको मृत्यु भएको हो ।
को१क ९५३ नम्बरको टिफरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश१–०१–०२–०४८प ३७८१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा घाईते स्कुटर चालक सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाइँ र स्कुटरको पछाडि सवार ५० वर्षीय शुशिललाई तत्काल उपचारको लागि बिराट टिचिङ्ग अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले शुशिललाई मृत घोषणा गरेका थिए । पृहतमको उपचार भइरहेको र टिफर चालक कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी मोरङबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
दृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाता‘शेखर कोइरालाले पार्टी बैठकमा सभापति देउवामाथि उठाए प्रश्नै प्रश्न’
द नेप्लिज संवाददातायुवाहरु उद्यमशीलता र सीप विकासमार्फत् राष्ट्र निर्माणको अग्रपंक्तिमा उभिनुपर्छ : उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातानिजामति सेवा विधेयकमा परिवर्तन गर्नेलाई कारवाही हुनुपर्छ : शेखर कोइराला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares