मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित गंगापूर्ण ताल । मनाङगाउँस्थित गंगापूर्ण हिमालको हिमनदीबाट निर्मित यो ताल समुद्री सतहदेखि ३ हजार ५ सय ४० मिटर उचाइमा रहेको छ। यो ताल हाल पर्यटकको मुख्य गन्तव्य बन्दै गएको छ।प्राकृतिक सौन्दर्य, हिमाली भूदृश्य र हिमनदीबाट निर्माण भएको तालको स्वरूपले गंगापूर्ण ताललाई मनाङको पर्यटकीय पहिचानका रूपमा स्थापित गरेको छ। तस्बिर : नवीन लामिछाने/रासस
अर्थ/वाणिज्य
पूर्वकार्यकारी निर्देशक विकल पौडेलसहित तीन जनालाई कैद र करोडौँ जरिवाना
द नेप्लिज संवाददातास्रोत नखुलेको एक करोडभन्दा बढी नगदसहित ६ जना पक्राउ
द नेप्लिज संवाददाताअमेरिकी डलर स्थिर, कुवेती दिनारको दर सबैभन्दा उच्च
कोशीटप्पुमा पर्यटक आगमनमा वृद्धि
द नेप्लिज संवाददाताबैंक आफै ‘बिरामी’
No related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares