द नेप्लिज संवाददाता
विराटनगर– नेपाल ब्यूटिसियन संघ कोशी प्रदेशको सम्पन्न प्रथम अधिवेशनले सुधा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । तागेर ब्यूटी पार्लरको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोशनी चौधरी, सचिवमा माया पौड्याल, कोषाध्यक्षमा अकु राई र सह–कोषाध्यक्षमा अनिता खत्री निर्वाचित भएको हो । सदस्यहरुमा प्रतिमा कार्की, माया थेवे, संध्या परियार, सुभारिका चौधरी, सुमनकुमारी पासमान, मन्द्रिका राजबंशी, आषिका राजबंशी, राधिका सहनी र चादनी सा...
विराटनगर– नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खडकाको नेतृत्वमा प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्ष दिपक आचार्य र महासंघको कोषाध्यक्ष रामकृष्ण अधिक...
विराटनगर– कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख ६० हजार बजेट खर्चिने निर्णय गरेको छ । कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्...
विराटनगर– कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि ‘अवको युद्ध दुर्व्यसन विरुद्ध’ भन्ने मूल नाराका साथ दुर्व्यसन विरुद्धको अभियान बुधबार सुरु गरेको छ । सुनसरीको इटहरी उ...
विराटनगर– काेशी प्रदेशकी राज्यमन्त्री सृजना राईले लाेकतन्त्रकाे प्रबर्न्धनका लागि महिलाकाे अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकाे बताइन् । ११५ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा नेपाल पत्रकार महासंघ माे...
विराटनगर– कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि ८ करोड ६० लाख रुपैयाँ उपचार खर्च बाँड्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय...
विराटनगर– प्रतिपक्षी दल माओवादीका सांसद गणेशप्रसाद उप्रेतीले प्रदेशसभा बैठकमा मंगलबार सदनको समयको मर्यादा के भन्दै प्रश्न उठाए । ‘सदनमा सांसदहरु आउँदा गफ लडाएर बस्न बाध्य हुन्छ किन ?,’ उनले भने, &l...
विराटनगर– प्रदेश सरकारले ल्याएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८१ प्रदेशसभामा आइतबार टेबल गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण...
विराटनगर– कोशी प्रदेश सरकारले १ करोड २० लाखको लागतमा प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ गर्न लागेको छ । सामाजिक विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फाल्गुन १३ गतेदेखि १८ गतेसम्म विराटनगरस्थित...
विराटनगर– अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)कोशीले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग कोशीका निर्देशक बीरबहादुर बुढामगरले...
विराटनगर– राष्ट्रिय समाचार समिति(रासस)ले ६४ औं स्थापना दिवसको अवसरमा कोशी प्रमुख मोहम्मद सदरुल र सुनसरी संवाददाता संगिता राईलाई पुरस्कृत गरेको छ । राससले स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको कार्यक्रम...
स्वास्थ्यकर्मी र चिकित्सकको अभावमा ज्यान गुमाइरहेका प्रदेशवासीको पिडामा मलहम लगाउन स्वास्थ्यकर्मी र चिकित्सक भर्नाका लागि आवश्यक व्यवस्था गर्न नसकेका प्रदेश सरकार स्थानीय सरकारका लागि कर्मचारी भर्ना गरेको लाई मुख्...
विराटनगर– कोशी प्रदेशको कार्यस्म्पादन खस्किदो अवस्थामा रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रादेशिक कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेश दोस्रो स्थानमा झरेको छ । यसअघि कार्यसम...
विराटनगर । मधेश कृषि विश्वविद्यालयमा उपाप्रध्यापक र कर्मचारीहरुले बिहीबार तालाबन्दी गरेका छन् । उप्रध्यापक र कर्मचारीहरुले ६ महिनादेखि हालसम्म तलबभत्ता नपाउँदा पनि दलीय टकराबमा लागेर मधेश सरकारले बेवास्ता गरेकोले उन...
विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि सचिवालयले प्रदेशसभाको वेभ साइटबाट उनको नाम र तस्बिर हटाएको छैन । भ्रष्टाचार जस्तो गम्भीर प्रकृतिको मुद्दामा दोषी ठहर भएका व्य...
विराटनगर– सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविधालयको उपप्रध्यापक तथा कर्मचारीहरुले चालु आर्थिक वर्षको भदौदेखि हाल सम्मको तलब–भत्ता सम्बन्धमा माघ ३० गतेसम्म सुनुवाइ नभएमा फागुनदेखि नियमित पठनपाठन लगाय...
विराटनगर– पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभए पछि पुनः आन्दोलनको घोषणा गरेको हो । ...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूरानाे थन्क्याएर प्रदेश सांसदका लागि नयाँ ल्यापटप खरिद प्रक्रिया अघि बढाएपछि आलाेचना भइरहेकाे छ । प्रदेश सरकारले सांसदहरूका लागि ल्यापटप खरिद गर्न ४७ लाख बजेट विनियाेजन गरेकाे...
विराटनगर– ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकार सम्बन्धमा विस्तृत छलफल गर्न बसेको बैठक स्थानीयको माग अनुरुप अघि बढ्न सकेको छैन । आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीचको छलफल विषयम...
विराटनगर– सामाजिक सञ्जाल विधेयक विरुद्ध विराटनगर नागरिक अभियानले विराटनगरमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । विधेयकमा प्रस्ताव गरिएका प्रावधानहरु संवैधानिक व्यवस्था प्रतिकूल भएको नागरिक समाजको बुझा...
पारिवारिक किचलो र मायामा धोका हत्याको कारण विराटनगर– मान्छेले आफूलाई कहाँ सुरक्षित ठान्छ ? पक्कै पनि परिवार, आफन्त एवं निकटजनको माझ । तर पछिल्लो समय घरेलु विवादमा आफन्तबाटै मारिने घटनाले भने पारिव...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved