जितेन्द्र साह
विराटनगर– कहिलेकाहीँ एउटा आवाज, आवाज मात्रै हुँदैन, त्यो गीत बन्छ, माटोको गन्ध बन्छ, अनि पुस्ताले पुस्तालाई सुनाउने स्मृति बन्छ। त्यो समयको साक्षी, पीढीको आत्मा र राष्ट्रको मौन इतिहास बन्छ । त्यसमा एउटा अनुहार मात्रै देखिँदैन, त्यो पीढीको अन्तिम प्रतीक हुन्छ। गणेश रसिक गएकै हुन्, तर हामी अझै विश्वास गर्न सकिरहेका छैनौं — गीतकार मात्रै होइन, गायक, कथाकार, संस्मरणकार, संस्कृति शिल्पी, अनि यो राष्ट्रको गहिरो आवाज, अब हाम्रो बीचमा रहेन...
भाषा धर्म होइन, न युद्धको अस्त्र । भाषा त आत्मिक धागो हो, जसले आफ्नो भाषा बोल्दछ, ऊ आफ्नै जस्तो लाग्दछ । त्यसैले ‘हामी के भाषा बोल्छौँ?’ भन्दा पहिले ‘मनमा के सोच्छौँ ?’ भनेर चिन्तन गरौँ । अ...
द नेप्लिज संवाददाता
के १७ दिनसम्म मुचुल्का नउठाउने राज्य संयन्त्रको लापरवाहीले प्रमाण नष्ट भयो भन्ने स्पष्ट नदेखिने? के घाइतेलाई अस्पताल पुर्याउनुको साटो चुपचाप भट्टामा हालेर जलाइएको भन्ने प्रहरी र मानवअधिकारको रिपोर्ट कुनै प्रमाण हो...
गणतन्त्र दिवस अब नेताहरूको भाषण, शक्तिप्रदर्शन र भजन/ब्यानरको प्रतिस्पर्धामा सीमित छ। त्यो जनता जसले राजा फाल्यो, जसले संविधान लेखायो, जसले संविधानसभा निर्वाचनमा बहस गर्यो, आज त्यो जनता किन मौन छ ? कुनै पनि त...
विराटनगर– नेपाली राजनीति सामान्यतः सत्ताको समीकरण, शक्ति संघर्ष र घोषणामा सीमित रहने गरेको छ। तर कहिलेकाहिँ यस्ता आवाज पनि सुनिन्छन्, जसले राज्यको असली अनुहार र जिम्मेवारीलाई प्रश्नको कठघरामा उभ्याउँछ। नेपाली...
विराटनगर– देशमा आज एउटा गम्भीर यथार्थ मौन सहमतिमा स्थापित भएको छ— यहाँ सम्मान सत्कर्मको पुरस्कार होइन, शक्तिको पूजा हो, खुशी पार्न गरिएको कार्य हो । पदमा जो छ, उसको चरण धुनु पर्ने बाध्यता छ। यो अहि...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले फेरि एक पटक नेपाली राजनीतिमा हलचल ल्याएको छ। जेठ १५ मा काठमाडौँ उपत्यकामा नेकपा एमालेको ‘नियन्त्रण’ हुनुपर्ने निर्देशन, सुरक्षा प्रोटोक...
विराटनगर– जेठको सुरुवातसँगै नेपाली समाज फेरि एकचोटि गम्भीर राजनीतिक र नैतिक बहसको केन्द्रमा उभिएको छ। त्रिभुवन विमानस्थलमा भिजिट भिसाको नाममा हुँदै आएको मानव बेचबिखनको सञ्जाल, अध्यागमनका उच्च अधिकारीहरूको संलग...
कहिलेकाहिँ सँगै भएर पनि हामीले खुशी महसुस गर्दैनौंं।अब समय आएको छ—फेरि आफूभित्र फर्केर हेर्नुहोस्। साँचै अभाव नै दुःख हो? कि जीवनका ती साना क्षणहरू नै तृप्ति वा सन्तुष्टिको असली उपहारहरु हुन् ? ...
विराटनगर– २०६२/६३ को जनआन्दोलनले निरंकुश राजतन्त्रलाई विस्थापित गरेर स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामाथि आज तीव्र निराशा छ। तीन दशक लामो संक्रमणकालले जनताको सपना साकार गर्नेभन्दा झन् टाढा पुर्याएको अन...
भारतीय ‘गोदी मिडिया’ को आलोचना गर्ने नेपाली पत्रकारहरुको आफ्नै अवस्था झनै भ्रम सिर्जना गर्ने खालको छ । नेपाली सञ्चारकर्मीको एउटा ठूलो जमातका लागि ‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि न...
जनताको सहभागिता विना गरिएको जलवायु बहसको यो मञ्च सरकारको ‘इभेन्टिज्म’ भनौं वा प्रदर्शनमुखी प्रवृत्तिको अर्को उदाहरण मात्रै हो। विराटनगर– नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमा...
रमिता श्रेष्ठ सारडा
म त केवल एउटा आमगृहिणी हुँ, तर मेरो आँखा खुला छ। म हेर्छु—राजनीतिक अस्थिरता, करको भार, भ्रष्टाचार र राज्य संयन्त्रको लाचारी। म विश्वास गर्छु, भोलिका नीति निर्माणकर्ताहरूले यदि हाम्रो भान्साको आँसु महसुस गर्न...
विराटनगर– बटेश्वर गाउँपालिका–५, धनुषाको एउटा सार्वजनिक इनारको कथा । आधुनिक नेपालमा पानीमाथिको अधिकारभन्दा ठूलो कुरा ’प्रतिशोध’ र ’पदीय पृष्ठभूमि’ कसरी बनिदिन्छ भन्ने गम्भीर प्रतिब...
विराटनगर– म बुद्धको भूमिमा जन्मिएको मान्छे हुँ। शान्तिको सन्देश मेरो रगतमा बग्छ, हरेक अक्षरमा बाँच्छ। तर आज जब म दक्षिण एसियाको नक्सातिर हेर्छु, कश्मीरका पहाडहरूबाट बारुदको धुवाँ उठेको देख्छु, मेरो शान्तिको सप...
विराटनगर– भारत–पाकिस्तानबीचको पछिल्लो तनाव र क्षणिक युद्धको माहोलमा ‘युद्धको मैदान’ केवल सीमामा मात्रै सिमित रहेन, मूलधारको भारतीय मिडिया पनि अर्को मोर्चा बनेर सक्रिय देखियो—तर सत्यका ल...
विराटनगर– भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि एकपटक युद्धमा परिणत भएको छ। वैशाख २५ (मई ७) बाट दुवै देशले एकअर्काको भूमिमा आलोपालो क्षेप्यास्त्र र ड्रोन आक्रमण थालेपछि स्थिति कष्टकर बनेको छ ।एक नेपालीसहित...
विराटनगर– तराई–मधेसमा गर्मी चर्किँदै छ। मौसमसँगै राजनीतिको तापक्रम पनि बढ्दो छ। ‘प्रचण्ड गर्मी’ भन्ने शब्द प्रयोग गर्नुले अब सामान्य मौसमीय अर्थ मात्र राख्दैन, यसले नेपालको सन्दर्भमा एउटा राज...
मोरङ– विराटनगरको हाटखोला चोकस्थित गीता मन्दिरमा बुधबार दिउँसो भेटिएका एक मित्रले जब भारतले पाकिस्तानमाथि आक्रमण गरेको भनाइ राखे, मैले मुस्कानसाथ भनेँ, ‘भारतले आक्रमण गरेको होइन, जवाफ दिएको हो।&rsqu...
विराटनगर– सन् २०२५, मई ७ को बिहान भारतीय सेनाले 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका आतंकवादी शिविरहरूमा लक्षित हवाई आक्रमण गर्यो। इंडियन एयरफोर...
सार्वभौमिकता र भौगोलिक अखण्डतामा समझौता गर्न नसकिने कुरा हो। भारत र चीनबीच कैलाश मानसरोवर यात्राको मार्ग खोल्ने निर्णय जुनसुकै कारणले गरिएको होस्, नेपालसँग बिना समन्वय भएको यो सहमति नेपालको आन्तरिक मामिलामा हस्तक्...
केपी शर्मा ओलीको औपचारिक शिक्षा अधुरो छ। तर त्यो अधुरो प्रमाणपत्रले उनको भिजेको आँखा, जेलको चिसो कोठामा काप्दै पढे, पढाएका शब्द र क्रान्तिको सपना देखाउने ऊर्जा मेटाउँदैन। उनले प्रमाणपत्र त पाएनन्, तर उनल...
विराटनगर– सरकारमा पुग्नेहरूले राजनीति सेवा र साधना पनि हो भन्ने बिर्सेका हुन्छन् । धेरैले मन्त्रालयलाई शक्ति प्रदर्शन र व्यक्तिगत स्वार्थ पूर्तिको थलो बनाइरहेका छन् । तर कहिलेकाहीँ केही अपवादहरू पनि देखिन्छन्...
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओली अध्ययनशील, जिज्ञासु र फरक अभिव्यक्ति क्षमता भएका नेता हुन् । उनको बोलीमा कहिलेकाहीँ तथ्यगत त्रुटि देखिए पनि सन्दर्भमा उनले राख्ने भाव, प्रतीक र विश्वासले राष्ट्रप्रेमको ग...
डा. बालकृष्ण साह
विराटनगर– नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा श्रमको मूल्य उच्च हुनुपर्छ भन्ने मान्यता सर्वमान्य छ । तर दुर्भाग्यवश, यहाँ श्रमिकको परिभाषा अझै साँघुरो र परम्परागत बुझाइमा सीमित छ। जब श्रमिकको चर्चा हुन्छ, तब समा...
विराटनगर– गत साता भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणले दक्षिण एशियाको सुरक्षा चिन्तालाई पुनः विश्वको एजेन्डामा ल्याइदिएको छ। २६ निर्दोष हिन्दू पर्यटकहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि...
विराटनगर– नेपालमा राज्यका तीनवटै अङ्ग—व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका—सबैप्रति जनगुनासो लामो समयदेखि बढ्दो छ। तर, यसैबीच अन्तिम भरोसाको केन्द्र मानिँदै आएको न्यायपालिकामाथि जुन किसिमको आघात...
विराटनगर – एमाले मोरङ र एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा संस्थापन पक्षलाई पराजित गर्दै असन्तुष्ट पक्षको प्यानल विजयी हुँदा सबैभन्दा बढी खुशी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड...
विराटनगर– पछिल्लो समय भारतको कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणले हाम्रो संवेदनशीलता फेरि जागृत गराएको छ । यो आक्रमण पाकिस्तानको भूमिमा नभइ भारतको क्षेत्रभित्रै भएको हो । पहिल्यैदेखि संवेदनशील म...
विराटनगर– कहिलेकाँही लाग्छ, सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुले ‘व्यवस्थापन’ होइन, ‘प्रदर्शन’ गरिरहेका हुन्छन् । त्यो प्रदर्शन अनुशासनको होइन, शक्तिको हुन्छ । राज्यको पोशाक...
देव नारायण साह
विराटनगर– नेपालमा नयाँ सरकार गठन भएकै दिनदेखि अर्को सरकार गठनको तयारीमा प्रतिपक्षी दल र शक्तिकेन्द्र लाग्ने पूरानै चलन छ ।गिरीबन्धु टी स्टेट, भुटानी शर्णार्थीलगायतका भ्रष्टाचारको घटनामा मुछिएका राजनीतिक नेतृत्...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved