विराटनगर– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा तोकिएको छ।
युरोपेली युरोको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा रहेको छ। यस्तै युकेको पाउन्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा तोकिएको छ।
अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार रहेको छ :
स्विस फ्र्यांक: खरिददर १६२.८१, बिक्रीदर १६३.५३ रुपैयाँ
अस्ट्रेलियन डलर: खरिददर ८८.०५, बिक्रीदर ८८.४४ रुपैयाँ
क्यानेडियन डलर: खरिददर ९७.६८, बिक्रीदर ९८.११ रुपैयाँ
सिंगापुर डलर: खरिददर १०४.८८, बिक्रीदर १०५.३४ रुपैयाँ
जापानी येन (१० युनिट): खरिददर ९.३२, बिक्रीदर ९.३६ रुपैयाँ
चिनियाँ युआन: खरिददर १८.९०, बिक्रीदर १८.९८ रुपैयाँ
खाडी मुलुकका मुद्राहरूको दर:
साउदी रियाल: खरिददर ३६.३०, बिक्रीदर ३६.४६ रुपैयाँ
कतारी रियाल: खरिददर ३७.३४, बिक्रीदर ३७.५१ रुपैयाँ
यूएई दिराम: खरिददर ३७.०७, बिक्रीदर ३७.२३ रुपैयाँ
कुवेती दिनार: खरिददर ४४२.९२, बिक्रीदर ४४४.८७ रुपैयाँ
बहराइन दिनार: खरिददर ३६१.१४, बिक्रीदर ३६२.७३ रुपैयाँ
ओमानी रियाल: खरिददर ३५३.६३, बिक्रीदर ३५५.१९ रुपैयाँ
अन्य दरहरूमा:
थाई भाट: खरिददर ४.१०, बिक्रीदर ४.११ रुपैयाँ
मलेसियन रिंगेट: खरिददर ३१.७३, बिक्रीदर ३१.८७ रुपैयाँ
साउथ कोरियन वन (१०० युनिट): खरिददर ९.७४, बिक्रीदर ९.७८ रुपैयाँ
स्विडिस क्रोनर: खरिददर १४.०६, बिक्रीदर १४.१३ रुपैयाँ
डेनिस क्रोनर: खरिददर २०.४८, बिक्रीदर २०.५७ रुपैयाँ
हङकङ डलर: खरिददर १७.४४, बिक्रीदर १७.५२ रुपैयाँ
भारतीय रूपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने उल्लेख गरेको छ।
#डलर
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares