काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा कायम गरिएको छ भने यूके पाउन्ड स्ट्रलिङको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा छ।
त्यस्तै स्विस फ्र्यांकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा, अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, र क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा तोकिएको छ।
सिंगापुर डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा र चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ।
साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा र यूएई दिरामको खरिददर ३६ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ ०४ पैसा रहेको छ।
अन्य मुद्राहरूमा, थाई भाटको खरिददर ४ रुपैयाँ १५ पैसा, मलेसियन रिंगेटको ३१ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को ९ रुपैयाँ ७३ पैसा, स्विडिस क्रोनर १४ रुपैयाँ ११ पैसा, डेनिस क्रोनर २० रुपैयाँ ६३ पैसा, हङकङ डलर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार ४४१ रुपैयाँ ७४ पैसा, बहराइन दिनार ३५९ रुपैयाँ २० पैसा र ओमनी रियाल ३५१ रुपैयाँ ७७ पैसा खरिददरमा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ।
अर्थ/वाणिज्य
मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताप्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares