विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान प्रविधि संकाय डिन कार्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पूर्णकालिन प्राध्यापकहरुका लागि पूवि स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी (पुस्याट)मा बिहीबारदेखि ‘आर प्रोग्रामिङ फर डेटा एनालाइशिस’ सम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ ।
विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा यस संकायको कार्यक्रम विकासका लागि प्राध्यापकहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको विज्ञान प्रविधि संकायका निमित डिन मनोज कुमार हलुवाईले बताएका छन् । तालिममा ४० जना प्राध्यापकको सहभागीता रहेको उनले बताएका हुन् । तालिममा तथ्यांकविद् विजयलाल प्रधान प्रशिक्षक रहेको सहप्राध्यापक नरेश साहले बताएका हुन् ।
शिक्षा/प्रविधि
समाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददातागणित, अंग्रेजी र विज्ञानमै बढी नन-ग्रेड : एसईई नतिजाले देखायो शिक्षाको जरा हल्लिएको छ
द नेप्लिज संवाददाता‘सीपमूलक शैक्षिक कार्यक्रममा सहभागी हुन एसईई उतिर्ण विद्यार्थीहरुलाई आह्वान’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares