५ साउन २०८२, सोमबार 21 Jul 2025, Monday

भन्सार जाँच पास भएको सामानसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

द नेप्लिज संवाददाता
२० फागुन २०८१, मङ्गलबार

विराटनगर– भा।तबाट ल्याएको विभिन्न सामानसहित ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइ राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । 

भारतबाट यूपी८७ ९१८१ नम्बरको ट्रकमा ल्याएको इलेट्रिक, कस्मेटिक, मेडिकल, फूडलगायतका ४५ लाख मूल्य बराबरको सामान एकिकृत भन्सार जाँच चौकीबाट जाँचपास भई विराटनगरतर्फ आइरहेको अवस्थामा प्रहरीले ट्रक चालक भारतका ३५ वर्षीय अस्लमसहित नियन्त्रणमा लिएर इटहरी अनुसन्धानका लागि पठाइएको जिल्ला प्रहरी मोरङले जनाएको छ । 

प्रहरीले भन्सार जाँचपास भइसकेको सामानलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरी अनुसन्धानका लागि पठाएर अनावश्यक दुःख दिन खोजेको मोरङका व्यवसायीहरुको भनाइ छ । प्रहरीलाई अबैध रकम नदिएकाले जबर्जस्ती ट्रक नियन्त्रणमा लिएर दुःख दिन खोजेको उनीहरुको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्तःा डिएसपी वेदप्रकाश जोशीले ट्रकमा भन्सार छलीको सामान रहेको गोप्य सूचनाका आधार नियन्त्रणमा लिइ अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइएको बताएका छन् । 

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 11:20

थप समाचार

अर्थ/वाणिज्य

मौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ

द नेप्लिज संवाददाता

प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित

द नेप्लिज संवाददाता

सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने

द नेप्लिज संवाददाता

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved