विराटनगर– रूपन्देहीको कञ्चन गाउँपालिका–१, सुन्दर टोलका २० वर्षीय सरोज परियारले बुधबार राति आमाको हत्या गरेका छन् । प्रहरीका अनुसार उनले आमा ४५ वर्षीया पार्वती परियारको आँखा र हातमा हँसिया प्रहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार घरमा पार्वती र सरोज मात्रै बस्थे । सरोज पार्वतीका कान्छो छोरा हुन् । जेठो छोरा रोजगारीको लागि भारतमा छन् । घटनालगत्तै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको प्रहरीले भनेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares