सुनसरी– धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले शुक्रबार राजावादी र गणतन्त्रवादीलाई आक्रोशपूर्ण कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूलाई ढुंगा बोक्नको लागि आह्वान गरेका छन् । मेयर राईका अनुसार पूर्वराजा र राजनीतिक नेताहरूले कुनै पनि ठोस काम गरेका छ्रैनन् ।
उनले व्यंग्य गर्दै भनेका छन्,‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुंगा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन... बात कर्ता है !’ यो भनाइले राजनीतिक वृत्तमा चर्चा र बहस सिर्जना गरेको छ । केहीले यसलाई मेयरको व्यंग्यपूर्ण टिप्पणीको रूपमा लिएका छन् भने अरुले यसमा गम्भीरता दर्शाउँदै प्रतिक्रिया जनाएका छन् ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares