३ जेठ २०८२, शनिबार 17 May 2025, Saturday

अमेरिकी डलरको बिक्रीदर १३६.७४ रुपैयाँ

द नेप्लिज संवाददाता
१ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा तोकिएको छ।

युरोपेली युरोको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा रहेको छ। यस्तै युकेको पाउन्ड स्ट्रलिङको खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार रहेको छ :

  • स्विस फ्र्यांक: खरिददर १६२.८१, बिक्रीदर १६३.५३ रुपैयाँ

  • अस्ट्रेलियन डलर: खरिददर ८८.०५, बिक्रीदर ८८.४४ रुपैयाँ

  • क्यानेडियन डलर: खरिददर ९७.६८, बिक्रीदर ९८.११ रुपैयाँ

  • सिंगापुर डलर: खरिददर १०४.८८, बिक्रीदर १०५.३४ रुपैयाँ

  • जापानी येन (१० युनिट): खरिददर ९.३२, बिक्रीदर ९.३६ रुपैयाँ

  • चिनियाँ युआन: खरिददर १८.९०, बिक्रीदर १८.९८ रुपैयाँ

खाडी मुलुकका मुद्राहरूको दर:

  • साउदी रियाल: खरिददर ३६.३०, बिक्रीदर ३६.४६ रुपैयाँ

  • कतारी रियाल: खरिददर ३७.३४, बिक्रीदर ३७.५१ रुपैयाँ

  • यूएई दिराम: खरिददर ३७.०७, बिक्रीदर ३७.२३ रुपैयाँ

  • कुवेती दिनार: खरिददर ४४२.९२, बिक्रीदर ४४४.८७ रुपैयाँ

  • बहराइन दिनार: खरिददर ३६१.१४, बिक्रीदर ३६२.७३ रुपैयाँ

  • ओमानी रियाल: खरिददर ३५३.६३, बिक्रीदर ३५५.१९ रुपैयाँ

अन्य दरहरूमा:

  • थाई भाट: खरिददर ४.१०, बिक्रीदर ४.११ रुपैयाँ

  • मलेसियन रिंगेट: खरिददर ३१.७३, बिक्रीदर ३१.८७ रुपैयाँ

  • साउथ कोरियन वन (१०० युनिट): खरिददर ९.७४, बिक्रीदर ९.७८ रुपैयाँ

  • स्विडिस क्रोनर: खरिददर १४.०६, बिक्रीदर १४.१३ रुपैयाँ

  • डेनिस क्रोनर: खरिददर २०.४८, बिक्रीदर २०.५७ रुपैयाँ

  • हङकङ डलर: खरिददर १७.४४, बिक्रीदर १७.५२ रुपैयाँ

भारतीय रूपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने उल्लेख गरेको छ।

#डलर

 

प्रकाशित : १ जेठ २०८२, बिहीबार 06:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved