विराटनगर– धनुषाको जनकपुरधाम–८ बाट आइतबार दिउँसो स्रोत नखुलेको ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ मोबाइल र १ ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सिराहा कर्जन्हा–९ का ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराहीका ४२ वर्षीय जामुन नायक र जनकपुरधाम–८ का २६ वर्षीय जेनिस साह छन् । साह चाहिँ स्थानीय न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी पनि हुन् ।
मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, १ मोबाइल र १ ल्यापटप सहित पक्राउ गरेको हो ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares