विराटनगर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको समयमै पहिचान र उपचारका लागि फागुन १ बाट एक महिने परीक्षण अभियान थाल्दैछ । निरोधात्मक विधिबाट रोगहरू विरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्रालयको भनाइ छ ।
मन्त्री पौडेलका अनुसार नागरिकको आधारभूत स्वास्थ्य परीक्षणसँगै सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागिहालेमा बेलामै उपचारबाट नागरिकको स्वास्थ्य, नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने प्रयत्न जारी छ ।
देशमा रहेको ३० वर्ष माथि समूहका एक करोड ४० लाख ९० हजार नागरिकलाई समेट्ने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ । यो समूहका नागरिकको स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयले जनाएको छ । फागुनमा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारीमा मन्त्रालय लागेको छ ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares