विराटनगर- विराट गाेल्डकपकाे उद्घाटन खेलकाे पहिलाे हाफ टाइमसम्मा रिजालको मोरङ एफसी र भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकता २/२ गाेलकाे बराबरीमा रहेकाे छ ।
खेल सुरू भएकाे ११ अैाँ मिनेटमा रिजालकाे माेरङका अविशेक गरूङले गाेल गर्दै खाता खाेलेका थिए । त्यसलगत्तै खेलकाे १३ अैाँ मिनेटमा कलकताका सुदिपता हाल्देनले गाेल फर्काएर खेललाई बराबरीकाे अवस्थामा पुर्याएकाे थियाे ।
कलकताकाे अनिमेशले खेलकाे ३४ अैाँ मिनेटमा गाेल गर्दै टिमलाई १-२ काे अग्रता दिलाए तर खेलकाे ४६ अैाँ मिनेटमा रिजालकाे माेरङका दाेर्जे तामाङले पेल्यान्टी सुटआउटमा गाेल गर्दै खेललाई २-२ काे बराबरीकाे अवस्थामा ल्याए ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares