विराटनगर– त्रिभुवन विश्वविद्यालयले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखमा उपप्राध्यापक रामअशिस यादव नियुक्त भएका छन् । यादवलाई विश्वविद्यालयले निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी दिएकाे हाे ।
तत्कालिन क्याम्पस प्रमुख सहप्रध्यापक राजिवकुमार मिश्रकाे पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेकाे थियाे ।
निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी प्राप्त गरेका यादवले बुधबार पदभार ग्रहण गरेका हुन् । यादवले पदभार ग्रहण गरेपछि क्याम्पसकाे शैक्षिक वातावरण सुधार गर्दै पठान पाठन नियमित गराउने प्रतिबद्धता जनाए ।
शिक्षा/प्रविधि
हल्कादेखि भारी वर्षा
द नेप्लिज संवाददाताजनता क्याम्पसमा सामाजिक लेखा परीक्षण कार्यशाला शुरू
द नेप्लिज संवाददातादेशभर आंशिकदेखि मध्यम वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताप्लास्टिक प्रदूषण न्यूनीकरण र अवैध माछामारीविरुद्ध चेतना फैलाउँदै
कोसीलगायत पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, मौसम विभागद्वारा सचेत रहन आग्रह
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares