विराटनगर– हिमाली जिल्ला रुकुमपूर्वमा बिहीबार रातिको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।
रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गतको उक्त सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउ गर्नेलाई समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा हिउँ परेसँगै आवागमन अप्ठेरो बनेको छ ।
शुक्रबार बिहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि बीचबीचमा हिउँ परिरहेकाले सवारी साधनहरू रोक्नु परिरहेको प्रहरीले जनाएको छ । बर्सेनि यो सडकखण्ड हिमपातले गर्दा अवरोध हुन्छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares