काठमाडौं –चीनको स्वशासित क्षेत्र तिब्बतको टिंग्री काउन्टीमा बुधबार साँझ ६ बजेर २७ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यसको केन्द्रविन्दु टिंग्री काउन्टी आसपास रहेको छ ।
यसअघि जनवरी ७, २०२५ मा उक्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १ सय २६ जनाको मृत्यु भएको थियो । १८८ जना घाइते भएका थिए
त्यसपछि पनि जनवरी १३ मा ४.९ र ५.० म्याग्निच्युडका परकम्पहरू महसुस गरिएको थियो । हालसम्म बुधबारको भूकम्पबाट कुनै क्षति वा हताहतीको विवरण प्राप्त भएको छैन । स्थानीय अधिकारीहरूले थप जानकारी संकलन गरिरहेका छन् ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares