काठमाडौँ– आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा उच्च हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना देखाइएको छ।
पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाहरूले वर्षा र हिमपातका सम्भावित प्रभावहरूबाट सतर्क रहन, यात्रा गर्दा मौसमको अवस्था अनुसार योजना बनाउन र चट्याङबाट बच्न सुरक्षित स्थानमा बस्न महाशाखाको सुझाव छ । अधिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न भनिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares