विराटनगर– थाइल्याण्डको राजधानी बैंककबाट मंगलबार बिहान काठमाडौँ आएका दुई भारतीयको सुटकेशमा गाँजा भेटिएको छ । प्रहरीका अनुसार थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ बाट आएका भारतीय दम्पतीले दुईटा सुटकेशमा ११/११ केजी गाँजा हालेर ल्याएका हुन् ।
उनीहरुले चाउचाउ, चकलेट र बिस्कुटको खोलमा गाँजा बेरेर ल्याएको प्रहरीले भनेको छ । ती गाँजा खोलसहित २२ केजी र खोल बाहेक २० केजी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बताएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares