विराटनगर– एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली फाल्गुन १७ गते गर्ने भएको छ । अधिवेशन फाल्गुन १७, १८ र १९ गतेसम्म चल्ने एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले बताएका छन् ।
तीन दिनसम्म चल्ने एमाले मोरङको यो अधिवेशनले नयाँ नेतृत्व् चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि वडादेखि जिल्लासम्म बाट ९ सय १४ जना प्रतिनिधि छनोट भएर आएको अध्यक्ष कार्कीले बताएका हुन् । नेतृत्व चयनका लागि बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले १८ गते दिउँसो १ बजेबाट निर्वाचनको कार्यक्रम सुरु गर्ने उनले सुनाए । अधिवेशनको बन्दसत्र स१चालनका लागि पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares