विराटनगर– राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जानकारी दिएको छ ।
बोर्डको अनुसार ७ चैतबाट सुरु हुने परीक्षाका लागि सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका अधिकांश केन्द्रमा पुगिसकेको र केहीमा पुग्ने क्रममा छ । ‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ, जिल्लाजिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।
पछिल्लो तथ्यांक अनुसार परीषामा सहभागी हुनेको संख्या ५ लाख ८ हजार ३ सय ९० छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । २ हजार ७९ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । परीक्षाको सुरक्षाको व्यवस्था जिल्लास्थित सुरक्षा निकायले मिलाउने जनाइएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares