द नेप्लिज संवाददाता
विराटनगर– कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ देखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने बोर्डको तालिकामा उल्लेख छ । बोर्डले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षा तालिका
विराटनगर– नयाँ र फरक कामले आममान्छेको मनमा ठाउँ बनाइरहेको काठमाडौं महानगरपालिकाले ३३ सामुदायिक विद्यालय एवं ३ अस्पताल वरपर ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ्’ (पेलिकन) प्रणाली जडान गरेको छ । यो प्रणा...
मोरङ– विकास भन्न बितिकै फराकिला र चिल्ला सडक संझिन्छौं । तर २०५८ मा मोरङको जहदा गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको रुपमा शैलजा आचार्य स्मृति पोलिटेक्निकको शुभारम्भ हुँदा यहाँ पूर्वाधारको विकास भएको थिए...
सन्तोष पोख्रेल
विराटनगरलाई शैक्षिक गन्तव्य बनाउन सरकारी विद्यालयहरुले प्रविधि, अनुसन्धान, र नवप्रवर्तनलाई प्राथमिकता दिने आधुनिक कक्षा कोठाहरु, अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्याउने सुविधायुक्त लाइब्रेरी, बाहि...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved