द नेप्लिज संवाददाता
विराटनगर– विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन र सर्वाङ्गिण विकासका लागि आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा आयोजक पोखरिया मावि प्रथम भएको छ । प्रतियोगितामा महानगरपालिकाको ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरियाले उपाधि हात पारेको हो । पोखरिया माविले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आधारभूत तह कक्षा ६ दे...
प्रदेशस्थित १४ वटै जिल्लाबाट साधारणतर्फका ७७ हजार ९५७, प्राविधिक धारका २ हजार ९७७ र खुल्लाबाट ४२६ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने । परीक्षामा नियमिततर्फ ७२ हजार ६१३ र ग्रेडवृद्धितर्फ ८ हजार ७४७ परीक्षार्थी...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दिक्षान्त समारोहमा आठ हजार १५० जना विद्यार्थी दिक्षित भएका छन् । समारोहमा दिक्षित हुनेमा व्यवस्थापन संकायबाट एफफिल गर्ने एक जना, स्नात्कोत्तर तह उतिर्ण गरेका एक हजार...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले पदावधी सकिनै लागेको बेला नियमविपरित शिक्षक प्राध्यापकको पदोन्नति गर्न खोज्दा नेपाल विद्यार्थी संघ(नेविसंघ)ले कानूनीसँगै सेवा आयोगमा तालाबन्दी गर्दै अब...
विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको ह...
विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले विद्यालय तहदेखि नैतिक शिक्षा दिनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सवको शनिबार उद्घाटनपछि उनले विद्यालय तहदेखि...
गणेश साह
सिरहा– सिरहामा एसईई परीक्षा केन्द्र तोक्ने विषय विवादित बनेको छ । जिल्ला शिक्षा समन्वय इकाइ सिरहाले निजी विद्यालयहरुको संगठन प्याब्शन र एनप्याब्शनसँगको मिलेमतोमा आउँदो एसईईको परीक्षाकेन्द्र तोक्ने षडयन्त्र गरि...
विराटनगर– त्रिभुवन विश्वविद्यालयले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसकाे क्याम्पस प्रमुखमा उपप्राध्यापक रामअशिस यादव नियुक्त भएका छन् । यादवलाई विश्वविद्यालयले निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी दिएकाे हाे...
विराटनगर– विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना...
विराटनगर– मेरिल्याण्ड कलेज विराटनगरले निरन्तर शैक्षिक गुणस्तर सुधार्दै २३ वर्षमा प्रवेश गरेको छ । कलेजले शुक्रबार आयोजना गरेको २२ औँ वार्षिकोत्सव कायक्रममा उत्कृष्ट स्थान ल्याएका विद्यार्थी र गुणस्तरीय शिक्षाक...
विराटनगर– शिक्षक र विद्यालयका कर्मचारीहरुको माग सम्बोधन हुने गरी शिक्षा ऐन तत्काल सदनबाट पारित गराउन नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रेका छन् । महासंघ कोशीले बिहीबार कोशी प्रदेश मुख्यमन्त्री, सामाजिक विकासमन्...
विराटनगर– शिक्षादीप कलेज विराटनगरले विद्यार्थीलाई पढाइमा केन्द्रित गर्न तथा कक्षाकोठामा सिकाइ सुधार्न नगद पुरस्कारको व्यवस्था गरेको छ । कलेजले त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई मंगलबार नगदसहित सम...
विराटनगर– उच्च शिक्षा अध्ययनका लागि बर्सेनि बाहिरिने विद्यार्थीेको संख्या बढ्दै छ । उच्च शिक्षा अध्ययनका लागि एक दशकमा ६ लाख ३९ हजार १ सय ४८ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्राप्त गरेका छन् । अष्ट्रे...
विराटनगर– कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ देखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने बोर्डको तालिकामा उल्लेख छ । बो...
विराटनगर– नयाँ र फरक कामले आममान्छेको मनमा ठाउँ बनाइरहेको काठमाडौं महानगरपालिकाले ३३ सामुदायिक विद्यालय एवं ३ अस्पताल वरपर ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ्’ (पेलिकन) प्रणाली जडान गरेको छ । यो प्रणा...
मोरङ– विकास भन्न बितिकै फराकिला र चिल्ला सडक संझिन्छौं । तर २०५८ मा मोरङको जहदा गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको रुपमा शैलजा आचार्य स्मृति पोलिटेक्निकको शुभारम्भ हुँदा यहाँ पूर्वाधारको विकास भएको थिए...
सन्तोष पोख्रेल
विराटनगरलाई शैक्षिक गन्तव्य बनाउन सरकारी विद्यालयहरुले प्रविधि, अनुसन्धान, र नवप्रवर्तनलाई प्राथमिकता दिने आधुनिक कक्षा कोठाहरु, अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्याउने सुविधायुक्त लाइब्रेरी, बाहि...
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
The Nepalese
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved