विराटनगर– सशस्त्र प्रहरी बल, नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीलाई दिएको छ।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनी मुख्यालय, पकली (सुनसरी)मा बाहिनीपति पदमा सरुवा गरिएपछि धौवजीलाई यो जिम्मेवारी दिइएको हो।
डीआईजी धौवजी यसअघि सशस्त्र प्रहरी बलको नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति थिए।उनीसँग मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना: spokesperson@apf.gov.np मार्फत सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।
समाचार
अब प्रभुको पार्टीद्वारा झोलेवादी दलहरुको भन्डाफोर
द नेप्लिज संवाददाताअनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे
द नेप्लिज संवाददाताभारतीय राजदूतद्वारा सुदीपको परिवारसँग भेट, दोषीलाई कडा कारबाही हुने आश्वासन
द नेप्लिज संवाददातामधेस सरकारका वन सचिव घिमिरेले अवकाशमा गइसकेका कर्मचारीलाई मन्त्रालयमा खटाएर सिण्डिकेट चलाउँदै
द नेप्लिज संवाददातामधेसमा भएको वन फडानीको विरोधमा आन्दोलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares