४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

नयाँ शक्तिको अध्यक्षमा फेरि बाबुराम

द नेप्लिज संवाददाता
१ फागुन २०८१, बिहीबार

Advertisement


विराटनगर–  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्याशी युवा नेता नेत्र चापागाईंलाई पराजित गरेका हुन् ।  पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा बाबुराम निर्वाचित भएको जानकारी दिइन् ।
 
प्रज्ञा भवनमा आइतबारदेखि नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो । नयाँ शक्तिले पार्टीका सबै पदाधिकारी निर्वाचनमार्फत चुनिनुपर्ने व्यवस्था छ । नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
 

प्रकाशित : १ फागुन २०८१, बिहीबार 16:01

थप समाचार

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved