विराटनगर- नेपाल-चीन सीमा क्षेत्रमा शनिबार अपरान्ह भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२ बजेर ३५ मिनेटमस गएको यो भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।
उक्त क्षेत्र केन्द्रविन्दु भएर यही वर्ष पुस २३ मा ७ म्याग्निच्युडको र पुस २९ मा दिंगी आसपासै केन्द्रविन्दु भएको ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
समाचार
आज भूकम्प स्मृति दिवस मनाइँदै
अमेरिकाको निर्णयले एमसीसी कार्यक्रमको भविष्य अन्योलमा
द नेप्लिज संवाददाताऔलोको अन्त्य हामीबाट सुरू हुन्छ...
द नेप्लिज संवाददाताहिमालयमा हिउँ घट्दा नेपालसहित आठ देशमा पानी संकटको खतरा
द नेप्लिज संवाददातासत्ता समीकरणमा नयाँ मोड : देउवा फर्किएपछि गठबन्धन पुनर्संरचना सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares