विराटनगर- इण्डोनेसियाको सुलावेशी आइल्याण्डको किनारमा बुधबार ६.१ रेक्टरको भूकम्प महसुस गरिएको
यूनाइटेड स्टेट जियोलॉजिकल सर्वे (युएसजीएस)ले जनाएको छ । अहिले सम्म हताहतीको कुनै पनि घटना सार्वजनिक भएको छैन । यूएसजीएसको अनुसार भूइँचालोको केंद्र सुलावेसी प्रांतको नजिक १० किलोमीटर गहिराइमा थियो ।
इण्डोनेसिया 'रिंग ऑफ फायर' को क्षेत्रमा छ । यहाँ टेक्टॉनिक प्लेटहरूको गतिविधिका कारण भूकम्प गइरहन्छ । २०२१ को जनवरीमा सुलावेसीमा ६.२ तीब्रताको भूकम्पमा सयभन्दा बढीको ज्यान गएको थियो । हजारौँ नागरिक विस्थापित भए ।
२०१८ मा सुलावेसीको पालूमा ७.५ तीब्रताको भूकम्प पछिको सुनामीमा २ हजार २ सयभन्दा बढीको मृत्यु भएको थियो ।
सन २००४ मा आचे प्रांतमा ९.१ तीब्रताको भूइँचालो पछिको सुनामीमा इंडोनेशियामा १ लाख ७० हजारको मृत्यु भएको थियो ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares