विराटनगर– राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार काठमाडौँको नारायणहिटी दरबारअगाडि राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका छन् ।
उनीहरूले शान्तिबाटिकाबाट नारायणहिटीसम्म ¥याली निकालेका थिए । हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीमा गरिरहेका उनीहरूले राजाको पक्षमा नारा लगाएका थिए । उनीहरूले ‘जनताको नासो फिर्ता चाहियो’ भन्ने व्यानरसहित प्रदर्शन गरेका हुन् ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares