विराटनगर– काठमाडौँको कोटेश्वर महादेव मन्दिर नजिकैको सार्वजनिक जग्गामा ऐतिहासिक ढुंगेधारा फेला परेको छ । उक्त स्थानमा महानगरले स्वर्णिम योजनाअन्तर्गत भवन बनाउन लागेको थियो । शिलान्यासका लागि खाल्डो समेत खनिसकिएको उक्त भवन निर्माणका लागि महानगरले चालू आर्थिक वर्षमा एक करोड ३८ लाख बजेट विनियोजनसमेत गरेको छ । तर, एक महिनाअघि सम्पदाप्रेमीहरूले उक्त शिलान्यास कार्य रोकेर पुरातत्व विभागको ध्यानाकर्षण गराएपछि उत्खनन गर्दा हिटी (ढुंगेधारा) भेटिएको हो ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares