विराटनगर– संखुवासभामा हराइरहेकी एक महिलाको शव खाँदबारी–८ पिप्ले फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलकी ३० वर्षीया यमकुमारी ढकाल पोखरेल शुक्रबार राति ८ बजेदेखि हराइरहेकी थिइन् ।
संखुवासभा प्रहरीका अनुसार शनिबार बिहान ५ बजे घरभन्दा पाँच सय मिटर पर उनको शव भेटिएको हो । पोखरेलका श्रीमान्, एक छोरा र एक छोरी छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares