विराटनगर– काठमाडौँको गोकर्णेश्वर–५ चामुण्डाचोकबाट शनिबार सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर जोरपाटी बस्ने सर्लाही बरहथवा–९ का ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, ललितपुर महालक्ष्मी–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–५ का ४० वर्षीय सन्त बहादुर गुरूङ, काठमाडौँ कागेश्वरी मनोहरा–५ थली बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–६ का २८ वर्षीय राजु विश्वकर्मा र काठमाडौँ–२६ नयाँबसपार्क बस्ने सुनसरी धरान–१५ का ४२ वर्षीय मदन राई रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares