विराटनगर– बैंकिङ कसूर मुद्दाका २ फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं–१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने सिन्धुली दुधौली–७ का ३८ वर्षीय सुरेन्द्र घिमिरे छन् ।
प्रहरीले सुनिललाई ललितपुर–५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं–२६ सामाखुसीबाट पक्राउ गरेको हो । यसै गरी ठगी मुद्दाका दुई फरार प्रतिवादीहरू ललितपुर महानगरपालिका–४ बागडोल बस्ने गुल्मी कालीगण्डकी–६ का ३२ वर्षीय समुन्द्र श्रेष्ठ र ३४ वर्षीय सन्देश श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले भनेको छ । ती फरार प्रतिवादीहरुलाई मुद्दा हेरिरहेको प्रहरी कार्यालयहरुमा बुझाइएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares