काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुई भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा रे दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रोको ५.५ म्याग्निच्युड थियो ।
भूकम्पबाट पुगेको क्षतिबारे जानकारी आइसकेको छैन । डोल्पा, रुकुमलगायत जिल्लामा पनि धक्का महसुस गरिएको छ । दोस्रो पटकको भूकम्पले धेरै हल्लाउँदा नागरिक त्रसित भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भनेका छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares