विराटनगर– विश्वमा शान्ति स्थापना लक्ष्यका लागि सैनिक पठाउने सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार महिला र पुरुष शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल निरन्तर अगाडि छ ।
हाल ११ वटा मिसनमा ६ सय ४२ महिला सहित ५ हजार ९ सय १३ जना शान्ति सैनिकको तैनाथी छ । संयुक्त राष्ट्रसंघको छातामुनि रहेर विश्व शान्ति र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ । यो दायित्वको क्रममा ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको छ । ६९ सैनिकहरू घाइते भइ कठिनाइका साथ जीवनयापन गरिरहेको सेनाले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares