विराटनगर– भूकम्पको असरले सुख्खा पहिरो, सडक माथिबाट ढुंगा खस्ने जस्ता जोखिम हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।
उक्त कार्यालयले सिन्धुपाल्चोकमा शुक्रबार बिहानको पहिलो पहरमा गएको भूकम्पबारे विज्ञप्तिमार्फत जानकारी गराउँदै मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको प्रष्ट पारेको छ ।
भूकम्पले हल्लाएपछि आँत्तिएर भाग्दा घाइते भएका सिन्धुपाल्चोक कारागारका एक कैदी बन्दी उपचारपछि डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी करिण थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares