३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

कोटेश्वरमा ऐतिहासिक ढुंगेधारा फेला

द नेप्लिज संवाददाता
२० फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– काठमाडौँको कोटेश्वर महादेव मन्दिर नजिकैको सार्वजनिक जग्गामा ऐतिहासिक ढुंगेधारा फेला परेको छ । उक्त स्थानमा महानगरले स्वर्णिम योजनाअन्तर्गत भवन बनाउन लागेको थियो । शिलान्यासका लागि खाल्डो समेत खनिसकिएको उक्त भवन निर्माणका लागि महानगरले चालू आर्थिक वर्षमा एक करोड ३८ लाख बजेट विनियोजनसमेत गरेको छ । तर, एक महिनाअघि सम्पदाप्रेमीहरूले उक्त शिलान्यास कार्य रोकेर पुरातत्व विभागको ध्यानाकर्षण गराएपछि उत्खनन गर्दा हिटी (ढुंगेधारा) भेटिएको हो ।

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 14:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved