६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल मंगलबारदेखि १८ घण्टा सञ्चालनमा

द नेप्लिज संवाददाता
१७ चैत २०८१, आइतबार

Advertisement

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

गत्त कात्तिक २३ देखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।

प्राधिकरणका अनुसार रातिको काम लगभग सकिएको छ । बाँकी काम बन्द नगरी पनि गर्न सकिन्छ ।

प्रकाशित : १७ चैत २०८१, आइतबार 17:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved