विराटनगर – विद्यालय शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन शिक्षकहरूले आइतबार काठमाडौँमा सिटी (सिठी) जुलुस निकालेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँमा भेला भएका शिक्षकहरूले सरकारले चैत्र २५ सम्म पनि मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० देखि निरन्तर आन्दोलनमा छन् ।
शिक्षा/प्रविधि
हल्कादेखि भारी वर्षा
द नेप्लिज संवाददाताजनता क्याम्पसमा सामाजिक लेखा परीक्षण कार्यशाला शुरू
द नेप्लिज संवाददातादेशभर आंशिकदेखि मध्यम वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताप्लास्टिक प्रदूषण न्यूनीकरण र अवैध माछामारीविरुद्ध चेतना फैलाउँदै
कोसीलगायत पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, मौसम विभागद्वारा सचेत रहन आग्रह
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares