विराटनगर– रुपन्देहीको मायादेवी गाउँपालिका–२ का २९ वर्षीय राकेशसिंह लोधलाई शनिबार घरभित्रै हत्या गरिएको प्रहरीले जनाएको छ । स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली हानेर हत्या भएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएका लोधको टाउकोमा पनि गंभीर चोट छ । घरायसी विवाद रहेको र घटना पछि मृतकको दाजु फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ । उनी घरमा एक्लै बस्ने गरेको प्रहरीले जनाएको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares