विराटनगर– सासुको हत्या गरेको आरोपमा धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधाकी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बादविवादको क्रममा उनीहरूबीच झगडा पछि कुटपिट हुँदा सासु ६५ वर्षीया समुन्द्री देवी मण्डलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सूचना लगतै पुगेको प्रहरीको टोलीले रक्षा कुमारीलाई नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares