विराटनगर– कांग्रेस नेता शेखर कोइरालाले सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सुबिधा दिने व्गरी ल्याउन लागेको विधेयकप्रति विरोध जनाएका छन् । गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीको सुबिधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्को २०८१ पुस ९ गतेको बैठकले स्विकृत गरेको विषय बाहिरिएपछि कोइरालाले विरोध जनाएका हुन् ।
‘विनास काले विपरित बुद्धि : सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश छ,’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयास पूर्वविशिष्टलाई आजिवन सुबिधा हो । यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ, बरु दिइएको सुबिधा पनि घटाऊ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares